महिलाहरु परिवार र समाजको अभिन्न अंग भएकोले निरन्तर स्वास्थ्य जाँचको महत्वमा जोड दिई जीवनशैली सम्बन्धि रोगहरुको जोखिम कम गर्न र शिक्षित गराउन यस गोकर्ण सिटी अस्पतालले अन्तर राष्ट्रिय महिला दिवसको अवसर पारि यही आउँदो फाल्गुन २० गते देखि फाल्गुन २६ गते सम्म
- स्त्री तथा महिला रोगको स्वास्थ्य जाँचमा ५०% प्रतिशत छुट
- LAB टेस्ट, र भिडियो X-ray, (USG) मा २०% प्रतिशत छुट दिने जानकारी गराउदछौं ।