Gokarna City Hospital serves our community with compassionate care, respect for patients and a commitment to learning.
गोकर्ण सिटी अस्पताल करुणामय सेवा, बिरामीप्रतिको सम्मान र निरन्तर सिकाइमा प्रतिबद्ध छ।
हाम्रो दृष्टि
To be a hospital our community can trust for accessible, compassionate and quality healthcare.
सहज रूपमा उपलब्ध, करुणामय र गुणस्तरीय स्वास्थ्य सेवाका लागि समुदायले विश्वास गर्न सक्ने अस्पताल बन्नु हाम्रो दृष्टि हो।
हाम्रो ध्येय
To inspire hope and improve health and well-being by providing coordinated care to every patient, supported by medical education and research.
समन्वित उपचार, चिकित्सा शिक्षा र अनुसन्धानमार्फत हरेक बिरामीलाई सेवा प्रदान गर्दै आशा जगाउनु र स्वास्थ्य तथा जीवनको गुणस्तर सुधार्नु हाम्रो ध्येय हो।
हामी बिरामीको कुरा सुन्ने, उपचारबारे स्पष्ट जानकारी दिने, गोपनीयता र मर्यादाको सम्मान गर्ने तथा विभागहरूबीच समन्वय र निरन्तर सिकाइलाई प्राथमिकता दिन्छौँ।